नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ५९


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बसेको हो ।


प्रतिक्रिया दिनुहोस्