भरत, बिक्की र सन्तोष : को बन्ला कमेडी च्याम्पियन? (लाइभ)

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ०३


काठमाडौं । पछिल्लो समय चर्चामा रहेको कमेडि रियालिटी सो कमेडि च्याम्पियनको फिनाले आज हुँदै छ।

अहिले जारी सो कार्यक्रममा केहिबेर पछि विजेता घोषणा गरिदै छ।

फाइनलमा रहेका भरतमणि पौडेल, विक्कि अग्रवाल, र सन्तोष थापा मध्येबाट भोटिंगका आधारमा एक जनालाई विजेता घोषणा गरिने छ।

कमेडि च्याम्पियन सिजन २ को फिनाले तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्