मस्त मुद्रामा छेपारो! (हेरौं रमाइला तस्बिरहरु)

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : २८


वाइल्ड लाइफ फोटोग्राफी त्यस्तो विधा हो जहाँ फोटोग्राफर जंगलमै बस्नुपर्ने हुन्छ र जनावर तथा पंक्षीहरुको तस्बिर खिच्नुपर्ने हुन्छ। जनावरको जीवनशैली उनीहरुको मनोभाव बुझ्न वाइल्ड लाइफ फोटोग्राफी गरिन्छ।

हालै इन्डोनेसियाका एक फोटोग्राफरले एउटा छेपारोको आकर्षक तस्बिर खिचेका छन् जुन निकै भाइरल भइरहेको छ। पेदाङको एउटा बँगैचामा छेपारो मान्छे जसरी मस्त मुद्रामा बसेको फोटो खिचिएको हो जुन विश्व चर्चित बनेको छ।

हालै मात्र कमेडी वाइल्डलाइफ फोटो अवार्ड घोषणा भएको थियो। त्यसबेला पनि यस्तै जनावरहरुको रमाइलो तस्बिरहरु सार्वजनिक भएका थिए।

हेरौं यस्तै रमाइला तस्बिरहरु:

The funniest animal photos from the Comedy Wildlife Photography Awards 2017  | London Evening Standard | Evening Standard

07 Comedy Wildlife Photography Awards 2021

15 Comedy Wildlife Photography Awards 2021

05 Comedy Wildlife Photography Awards 2021

 

08 Comedy Wildlife Photography Awards 2021

13 Comedy Wildlife Photography Awards 2021


प्रतिक्रिया दिनुहोस्