सुनको भाउ घट्यो

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : २०


काठमाडौं । सुनको मूल्यमा पछिल्लो २ दिनमा २ हजार बढीले गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा १४ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो।

आज छापावाल सुन प्रतितोला ८९ हजार १ सयमा कारोबार भइरहेको छ।

हिजो ९० हजार ५ सय थियो। तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्