माल्दिभ्समा अदितीको बुढाथोकिको बोल्ड लुक्स

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : ५७


नायिका अदिती बुढाथोकीले माल्दिभ्सको समुद्री तटमा बोल्ड फोटोसुट गरेकी छिन्।

चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब डेढ महिना अगाडि अदिती वुढाथोकी माल्दिभ्स पुगेकी हुन्। सोही क्रममा उनले इन्स्टामा विकिनीमा तस्वीर सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमा राम्रो फलोवर्स भएकी उनको इन्स्टा तस्बिरहरु निकै रुचाइन्छन्।

 

View this post on Instagram

 

A post shared by Aditi B (@aditi_budhathoki)

अदिती कोरोनाको दोश्रो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को छायांकनका लागि तिहारपछि मुम्बइबाट सिक्किम पुग्नेछिन्।

 

View this post on Instagram

 

A post shared by Aditi B (@aditi_budhathoki)


प्रतिक्रिया दिनुहोस्