अर्थमन्त्री र गभर्नरको राजीनामा माग्दै शेयर लगानीकर्ताले सुरु गरे आमरण अनसन

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ४ : १६


काठमाडौं । नेपाल राष्ट्र बैंक र सरकारको गलत नीतिका कारण शेयर बजारमा उच्च गिरावट आएको भन्दै शेयर लगानीकर्ताले आमरण अनसन सुरु गरेका छन।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय अगाडी आजबाट पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आमरण अनसन सुरु भएको छ।

संघर्ष समितिद्वारा आज १६ बुँदे विज्ञप्ति जारी गर्दै पुँजीबजार र समग्र अर्थतन्त्रविरोध अर्थमन्त्री र गभर्नरलाई तत्काल बर्खास्त गर्नुपर्ने माग अगाडि सारिएको छ।

यस्ता छन् लगानीकर्ताका माग


प्रतिक्रिया दिनुहोस्