काठमाडौं । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको (नेकपा एकिकृत समाजवादी) रोज्न पाउने भएका छन।
सर्वोच्च अदालतले आज पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ।