एमाले सांसद पाण्डे र भट्टले एकिकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : ५६


काठमाडौं । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको (नेकपा एकिकृत समाजवादी) रोज्न पाउने भएका छन।

सर्वोच्च अदालतले आज पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ।


प्रतिक्रिया दिनुहोस्