इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : ३९


काठमाडौं । केयरगिभरका रूपमा रोजगारीका लागि इजरायल जान चाहने श्रमिक छनोटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

सरकारी तहबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी थिए।

आज सो परीक्षाको नजिता सार्वजनिक भएको हो। प्रकाशित नजिता अनुसार २ हजार ३९ जनाले भाषा पास गरेका छन।

नजिता तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्