दुई स्त्रीसँगको प्रेम सम्बन्ध श्राप कि वरदान? हालैको यो घटना हेरौं र बुझौं! (भिडिओ)

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ०६


एक जनासँगको प्रेम सम्बन्ध सँधै वरदान सावित हुन्छ। तर यदी दुई जनासँग एकैपटक प्रेम सम्बन्धमा हुनुहुन्छ भने त्यो श्राप सावित हुनसक्छ।

दक्षिणी अमेरिकी राष्ट्र कोलम्बियामा एक पुरुष दुई युवतीसँग एकैपटक प्रेम सम्बन्धमा हुन्छन्। यसबीचमा हालै जे भयो उनलाई दुवै प्रेमिकाले छाडिदिए।

द सनका अनुसार एक पुरुष अर्कै प्रेमिकासँग घरमा रमाइलो गरिरहेका बेला अर्की प्रेमिका उनलाई भेट्न त्यहाँ पुगेपछि त्यसले यस्तो अप्ठेरो अवस्था उत्पन्न हुन्छ। पुरुष दोस्रो प्रेमिकालाई घरमाथिको बरन्डाबाट तल झार्न बाध्य हुन्छन्।

(भिडिओ)


प्रेमिका घरको ढोका ढकढकाउन थालेपछि माथिबाट ती पुरुषले अर्की युवतीलाई माथिल्लो तलाबाट झारेको भिडिओ सार्वजनिक भएपछि यतिबेला त्यो भाइरल बनेको छ।

मानिसहरुले दुई जनासँग एकैपटक प्रेम गर्न नहुने बताइरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्