अधिवक्ता भण्डारीले विप्लवलाई दिए पृथ्वीनारायण शाहको फोटो

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ५९


काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपालीका अभियन्ता डा.सुरेन्द्र भण्डारीले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पृथ्वीनारायण शाहको फोटो हस्तान्तरण गरेका छन।

नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा सम्बोधन पश्चात डा.भण्डारीले विप्लवलाई राष्ट्रको रक्षाका लागि हुने आन्दोलनमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै पृथ्वीनारायण शाहको फोटो पनि हस्तान्तरण गरेका हुन।

एमसीसी राष्ट्रघाती भएको र यो देशलाई बचाउन अब विप्लवले नेतृत्वको जिम्मा लिनु पर्ने भण्डारीको भनाई थियो।


प्रतिक्रिया दिनुहोस्