जिमेलबाट पनि भ्वाइस र भिडिओ कल सेवा पाउन सकिने!

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : २२


मेलिङको लागि विश्व चर्चित एप जिमेलमा गुगलले भ्वाइस कल र भिडिओ कलको सुविधा पनि थप्ने योजना अगाडि सारेको छ।

जीमेल मेलको लागि त चर्चित नै छ नयाँ फिचर प्रदान गरेर गुगलले जिमेललाई थप प्रतिस्पर्धात्मक एप बनाउने तयारी थालेको हो।

जसअनुसार जिमेलमा जोडिएका व्यक्तिहरुसँग हामी अडियो र भिडिओ कल गर्न सक्नेछौं। समयअनुसार थप फिचर्स प्रदान गर्दै लाने गुगलको भनाइ छ। ग्याजेट्स ३६०


प्रतिक्रिया दिनुहोस्