प्रतिनिधि सभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ००


काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ । शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशन सुरुभएपछि प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ।

सम्भावित कार्यसूची


प्रतिक्रिया दिनुहोस्