फेसबुकको पहिलो स्मार्ट ग्लासः यसले फोटो/भिडिओ खिच्छ, गीत सुन्न मिल्छ

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ४७


विश्व चर्चित सामाजिक संजाल कम्पनी फेसबुकले आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गरेको छ। बिहीबार फेसबुकले यो स्मार्ट चश्मा ‘रे–बन स्टोरिज’ सार्वजनिक गरेको हो।

चश्माको लागि चर्चित ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले यो स्मार्ट चश्मा निर्माण गरेको हो।

रोयटर्सका अनुसार फेसबुकको स्मार्ट चश्मामा दुईटा क्यामेरा छ। जसले फोटो र भिडियो खिच्छ। यस्तै यहाँ ब्लुटुथ स्पिकर छ जसको मद्दतमा हामी यो चश्मा लगाएर गीत सुन्नसक्छौं। साथै यसमा पडकास्ट सुन्ने, अडियो नोटिफिकेसनका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ।

Facebook's New Ray-Ban Stories AR Smart Glasses Takes on Snapchat Spectacles

Facebook's smart Ray-Ban glasses are disappointingly familiar - CNET

Facebook se alía con Ray-Ban para desarrollar sus gafas de realidad  aumentada: llegarían en 2023 como sustituto al móvil, según CNBC


प्रतिक्रिया दिनुहोस्