एमसीसीबारे रवि लामिछाने यसो भन्छन्

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ०७


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सञ्चारकर्मी रवि लामिछानेले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

रविले एमसीसीको बिषयमा नबोलेको भन्दै आलोचना भए पछि सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफ्नो आफ्नो धारणा राखेका हुन।

रविले फेसबुकमा एमसीसीबारे अन्य ब्यक्तिहरु नबोल्दै आफुले सार्वजनिक रुपमै धारणा राखेको स्म्रण गराउँदै सम्झौताका केही बुँदाहरु सम्सोधन नगरी पास गर्न नुहने पक्षमा आफु रहेको बताएका छन्।

एमसीसीले दिएको जवाफमा सम्झौता नेपालको संबिधानभन्दा माथि छैन भन्ने जवाफ आएको छ त्यसो हो भने त्यही कुरा संशोधन गर्न के आपत्ति भयो भन्दै रविले प्रश्न गरेका छन्।

‘यहि अवस्थामा म एमसीसीको बिपक्षमा छु भोली शंसोधन भयो भने धारणा फेरौला हालको अवस्थामा एमसीसी स्विकार्न सकिँदैन’ भन्दै रविले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्