रातो भएरै बन्द भयो सेयर बजार, ७ अर्ब बढीको कारोबार

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ३०


काठमाडौं । विगत केहि दिनदेखि लगातार घट्दै आइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि सामान्य गिरावट आएको छ।

नेप्से परिसुचक आज ०.६२ अंकले घटेर परिसूचक २८७५ अंकमा बजार बन्द भएको छ।

कारोबार खुलेको २७ मिनेटमा नेप्से परिसूचक २९११ अंकसम्म पुगे पनि थामिन सकेन।

यसदिन नेप्सेमा कारोबार रकम सामान्य बढेको छ। दिनभर ७ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भयो।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्