सभामुखले बैठक स्थगित गरेपछि संसद भवन पुगे ओली

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३८


काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्