प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : १३


काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ।

अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए।

बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्