नेप्सेमा फेरि पहिरो, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : १५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो गिरावट आएको छ।

नेप्से परिसुचक आज ६० अंकले घटेर २८७६.५९ को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन समग्र नेप्सेमा २ प्रतिशत बढीको गिरावट आएको छ। आज सबै क्षेत्र राताम्य हुँदा ६ अर्ब बढीको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्