एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : १९


काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ‘एमसीसी खारेज राष्ट्रिय अभियान’का अभियान्ताहरू पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस्