गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि ……

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३५


तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा गुडिरहेको बसमा बिहीबार एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो । तस्वीर :  कृष्ण न्यौपाने, रासस


प्रतिक्रिया दिनुहोस्