सेयर बजारमा आज पनि ठूलो पहिरो, ९ अर्ब बढीको कारोबार

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ३ : २५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो अंकले गिरावट आएको छ।

नेप्से परिसुचक आज ५०.२८ अंकले घटेर २९२५ मा बजार बन्द भएको छ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८ १४ अंकले घटेर ५४२ ५५ बिन्दुमा पुगेको छ।

यसदिन नेप्सेका सबै उपसममुह राताम्य हुँदा ९ अर्ब बढीको कारोबार भएको छ।। यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी।


प्रतिक्रिया दिनुहोस्