अभिनेत्री वर्षाले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : २१


काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटीले साढे २ करोडान अपार्टमेन्ट खरिद गरेकी छिन्।

अभिनेत्री शिवाकोटीले साढे दुई करोडमा हात्तीवनस्थित सिटी स्केप्टमा ‘थ्री बीएचके’ अपार्टमेन्ट खरिद गरेकी हुन्।

उनी बुधबार बिहान पुजाआजा गरी उक्त नयाँ घर प्रवेश गरेकी छन्। अभनेत्री शिवाकोटीका अनुसार अब उक्त अपार्टमेन्टमा आमासँग उनी मात्र बस्नेछन्।

वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन्।

वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन्।

वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन्।

 


प्रतिक्रिया दिनुहोस्