कोरोना कहरकैबीच मनाइयो श्रीकृष्ण जन्माष्टमी (फोटोफिचर)

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : ०३


आज कृष्णजन्माष्टमी, यो पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। देशभरका कृष्ण मन्दिरमा आज भक्तजनहरुको घुइचो थियो।

विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ।

तस्विरमा हेरौं


प्रतिक्रिया दिनुहोस्