सुँगाले फोन खोसेर लगेपछि बन्यो शानदार भिडिओ!

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ०६


हालै एउटा भिडिओ सामाजिक संजालमा निकै भाइरल भएको छ। भिडिओमा एउटा सुँगाले मान्छेको हातैबाट स्मार्टफोन खोसेर लगेको देखिएको छ।

भिडिओ


जब सुँगाले एक बालकको फोन खोसेर लैजान्छ तब भिडिओ रेकर्ड भइरहेको हुन्छ। जसकारण सुँगाले जहाँसम्म उक्त फोन लगेको हुन्छ। त्यसको रोचक भिडियो बनेको छ, जुन भाइरल भइरहेको हो।

सुँगाले फोन लिएर मानबबस्ती वरिपरी घुमेको हामी भिडिओमा देख्नसक्छौं। उक्त भिडिओलाई ट्विटरमा लाखौंले हेरेका छन् भने हरौंले लाइक र रिट्विट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्