पत्नी राधिकाको जन्मदिनमा ओली नाचे छमछमी (भिडिओ)

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ४४


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेको रमाइलो भिडिओ सार्वजनिक भएको छ। जन्मदिनमा बालकोटस्थित ओली निवासमा हिजो सानो जमघट थियो। पार्टीका एकाध नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेका थिए।

त्यस क्रममा ओली पार्टीका युवाहरुमाझ रमाइलो मुद्रामा पेश भएका हुन्। उनले एकछिन नाचेर समेत सबैलाई मनोरन्जन दिलाए। कार्यकर्ताहरुको आग्रहमा ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा छमछम नाचेका थिए।

(भिडिओ)

@stm049आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️♬ original sound – Santosh thapa magar


प्रतिक्रिया दिनुहोस्