अफगानिस्तानलाई लिएर मोदी र पुटिनबीच ४५ मिनेट फोनवार्ता

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ०१


काठमाडौं । तालिबान समूहले अफगानिस्तानमा सत्ताकब्जा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग फोनवार्ता गरेका छन।

भारतीय सञ्चारमाध्यमका अनुसार पुटिन र मोदीबीच अफगानिस्तानको बिषयलाई लिएर ४५ मिनेट फोनमा कुराकानी भएको छ। उनीहरुबीच अफगानिस्तानलाई लिएर विस्तृत छलफल भएको हो।


प्रतिक्रिया दिनुहोस्