पुतलीले पखेटा फिजाउँदा सर्पजस्तै देखियो (तस्बिरहरु)

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : ४१


चीनको युनान प्रान्तस्थित तेङचोङ रिजर्भमा हालै पिपुल्स डेलीका फोटो पत्रकारले पुतलीको तस्बिरहरु खिचेका छन्। सार्वजनिक फोटोहरु निकै मनमोहक देखिन्छ।

एडवार्ड एटलास प्रजातिको उक्त पुतली ठूलो प्रजातिको पुतली हो। त्यसले पखेटा फिजाउँदा ठूलो अजिंगर सर्पजस्तै देखिन्छ। तस्बिरमा पनि पुतलीको पखेटा अजिंगरजस्तै देखिएको छ।No description available.

No description available.

No description available.


प्रतिक्रिया दिनुहोस्