KGF च्याप्टर 2 सार्वजनिक हुने मिती सार्वजनिक

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : २२


KGF च्याप्टर 2 सार्वजनिक हुने मिती सार्वजनिक भएको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार केजिएफ-२ १४ अप्रिल २०२२ मा सार्वजनिक हुनेछ ।

चर्चित साउथ स्टार ‘यस’ अभिनीत चलचित्र केजिएफ को पहिलो भागले दर्शकको अत्यधिक मन जित्न सफल भएको थियो । KGF-2 लाई दर्शक हरुले व्यग्रता पूर्वक पर्खिराखेका छन ।

KGF-2 मा ‘यस’का अलावा सञ्जय दत्त ,रबिना टन्डन , प्रकाश राज लगायत दिग्गज कलाकारलाई देख्न पाइने छ ।


प्रतिक्रिया दिनुहोस्