पशुपति क्याम्पसका अध्यक्षलाई विप्लव समूहले दल्यो कालोमोसो

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ५१


काठमाडौं । विप्लव समूह निकट अखिल क्रान्तिकारीले पशुपति बहुमुखी क्याम्पस सन्चालक समितिका तत्कालीन अध्यक्ष बिष्णु पन्तलाई कालोमोसो दलेको छ।

विप्लव निकट अखिल क्रान्तिकारीको पशुपति इकाई समितिले कालोमोसो दलेर कारबाहि गरेको विज्ञप्ति मार्फत जनाएको छ।


प्रतिक्रिया दिनुहोस्