खोप लगाउने चाहने विद्यार्थीलाई प्रवेशपत्र लिएर आउन नगरपालिकाको आग्रह

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ५१


काठमाडौं । चन्द्रागिरी नगरपालिकाले कोरोना भाइरस विरुद्ध भेरोसेल खोप लगाउन चाहके कक्षाा १२ का बिद्यार्थीलाई प्रवेशपत्र लिएर आउन आग्रह गरेको छ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्