माधव समूहको केन्द्रीय समितिमा नाम भएका प्रदिप नेपालले भने-‘म कतै छैन’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५४


काठमाडौं । नेकपा एमाले विभाजित भएर आज नयाँ पार्टी दर्ता भएको छ।

माधव नेपालको नेतृत्वमो एमाले (समाजवादी) दर्ता भएको हो। विभाजनपछि नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदिप नेपालले आफू कुनै पनि पक्षमा नरहेको बताएका छन्।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्