सेयर बजार ३८ अंकले बढ्यो, ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३८ अंकले बढेको छ। नेप्से परिसुचक ३८.७१ बिन्दुले बढेर ३१९९.०३ को बिन्दुमा बन्द भएको छ।

अघिल्लो दिनभन्दा ३७.८७ अङ्क अर्थात् १.२० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३१९८.१९ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३२२०.८६११ र कममा ३१५३.४२१७ पुगेको थियो।

आज १८७७०९ कारोबारमा ३६३७७९९९ कित्ता सेयरको किनबेच भई २१२०८९४९४४५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२८ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन नेप्सेमा ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए।

यी हुन आज धेरै कमाउने १० कम्पनी

यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे। ब्यापार समूह भने १५ अंकले घटेको छ। ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस्