नयाँ दल दर्ताका लागि नेपाल पक्षको हस्ताक्षर संकलन जारी, पार्टीको नाम ‘एमाले समाजवादी’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : १५


काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ बन्न लागेको पार्टीको नाम एमाले समाजवादी राख्ने तयारी गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेपाल पक्षलाई फुट्न सजिलो भएको हो।

नयाँ पार्टी दर्ताका लागि नेपाल पक्षका सांसदहले अहिले हस्ताक्षर संकलन गरिरकेका छन। चुनाव चिन्ह भने कमल राख्ने तयारी छ।


प्रतिक्रिया दिनुहोस्