प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ०१


प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ।

रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ पनि प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको ‌संघीय संसद्‌का महासिचव भरतराज गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्