न्यातपोल मन्दिर

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ०१


भक्तपुरको तौमडी घना बस्ती बीच भागमा रहेको न्यातपोल (पाँचतले) मन्दिर । विश्व सम्पदा सूचिमा सूचिकृत न्यातपोलको तस्बिर सूूर्यविनायक मन्दिरको उकालोबाट लिइएको हो । तस्बिर : रत्न श्रेष्ठ/रासस


प्रतिक्रिया दिनुहोस्