दुई दृश्यः पेरिसमा भव्य स्वागत हुँदा बार्सिलोनामा मेस्सीको पोस्टर च्यातियो

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ३०


अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पीएसजीबीच मंगलबार दुई वर्षको लागि सम्झौता भएको छ। पीएसजीले थप एकवर्ष मेस्सीसँग पुनः सम्झौता हुने बताएको छ।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार मेस्सीले पीएसजीमा हरेकवर्ष ३५ मिलियन युरो कमाउँनेछन्। मेस्सीले पीएसजीमा ३० नंबरको जर्सी लगाउने छन्।PSG Fans Throng Paris Airport to Welcome Lionel Messi, Superstar Leaves  Them Disappointed - Videos - Sputnik Internationalमंगलबार मेस्सीबारे दुई दृश्य निकै रोचक देखियो। यता मेस्सीलाई पेरिसमा भव्य स्वागत गरिएको थियो भने उता बार्सिलोना शहरमा मेस्सीको पोस्टर च्यातियो।

बार्सिलोना क्लबले मेस्सीको प्रायः सबै पोस्टरहरु च्यातेको छ। तर पेरिसमा भने मेस्सीको पोस्टर धमाधम टाँसिन थालिएको छ।Messi agrees two-year contract with PSG and arrives in Paris to undergo  medical following Barcelona exit | Goal.com

Lionel Messi posters are TORN DOWN from outside Barcelona's Camp Nou  stadium as he nears PSG move - Saty Obchod News

Lionel Messi posters are TORN DOWN from outside Barcelona's Camp Nou  stadium as he nears PSG move - Saty Obchod News


प्रतिक्रिया दिनुहोस्