भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन् : विवेकसिल साँझाका संयोजक

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : १६


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघियता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राखेका छन।

संयोजक मिश्रको प्रस्तावमाथि विभिन्नि टिका टिप्पणी भइरहेको छ।

जनमतसँग्रहको मागबारे विवेकशिलकै नेताहरु भने असन्तुष्ट छन्।

विवेकशिल साझाका अर्का संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रको प्रस्ताव पार्टीको नभएको उनको व्यक्तिगत धारणा मात्र भएको बताएका छन।

मिश्रको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै आएका पाण्डेले सोमबार एक ट्विट गर्दै यस्तो लेखेका छन।

उनले ट्विटमा भनेका छन्, ‘भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन्।


प्रतिक्रिया दिनुहोस्