मौलाकालिका मन्दिरमा तीर्थालु

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : २६


नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा दर्शनका लागि पुगेका भक्तजन । कारोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो भएसँगै मन्दिरमा भक्तजनको चहलपहल बढ्न थालेको छ । तस्वीरः टेकराज पोखरेल/ रासस


प्रतिक्रिया दिनुहोस्