खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयको नर्देशन

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ३१


काठमाडौं । खोप लगाएको प्रमाणपत्र निःशुल्क दिन प्रयोगशालाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्