नेप्सेमा झिनो अंकको वृद्धि, ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : १९


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज झिनो अंकको वृद्धि देखिएको छ। नेप्से परिसुचक आज १२६ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा १.२६ अङ्क अर्थात् ०.०४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३०८१.०७ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०९९.१३११ र कममा ३०७५.५४१४ पुगेको थियो।

आज ११७४९० कारोबारमा ३०३४२३५२ कित्ता सेयरको किनबेच भई १२१०३८७१८६१.९१ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२६ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन हाइड्रो क्षेत्रका कम्पनीहरुले धेरै कमाएका छन। यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्