तुुइन तर्न नसकेर युवक आफैं खसेका हुुन्, एसएसबीको संलग्नता छैन : भारतीय पक्ष

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ४४


काठमाडौं । भारतीय पक्षले दार्चुला स्थित महाकालि नदीमा खसेका नेपाली युवक तुइन तर्न नसकेर खसेको बताएको छ।

दार्चुलाबाट नेपाली पक्षले पत्र पठाएपछि भारतले त्यसको जवाफ दिएको हो।

पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाउँदै तुुइन तर्न नसकेर युुवक आफैं खसेको तर बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्