विप्लव सहित ४ पार्टीले भने-दार्चुला घटनाका दोषीलाई कारवाही गर्न ढिला भए जनसंघर्षमा जान्छौं

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ४८


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ पार्टी दार्चुलामा नेपाली युवक वेपत्ता पारिएको घटनाबारे छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन्।

दोषीमाथि तत्काल कारवाही नगरिए आफूहरु जनसंघर्षमा जाने समेत ४ पार्टीका शिर्ष नेताले संयुक्त वक्तव्य मार्फत जनाएका छन्।

यो घटना नेपाली जनतामाथिको हेपाहा घटना भएकाले प्रतिकार गर्न समेत नेताहरुले अपील गरेका छन्।


प्रतिक्रिया दिनुहोस्