दार्चुला घटना अमानवीय, भारतसंग वार्ता गरी दोषीलाई कारवाही गरियोस् : भीम रावल

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ५४


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलामा एक युवक महाकाली नदिमा बेपत्ता भएको खबरले स्तब्ध बनाएको बताएका छन।

३५ वर्षीय युवा जयसिंह धामी नदीमा तुइन चढ्दै गरेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको आरोप छ।

नेता रावलले भारतसँग वार्ता गरि दोषीलाई कारवाही गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्