रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक (भिडियो)

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ०७


काठमाडौं । रामकृष्ण ढकालको नयाँ गीत त ‘नयाँ जीवन’ शुक्रबार सार्वजनिक भएको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा ढकालसँगै बेनिशा पौडेलको स्वर पनिसमावेश छ।

प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी र कृष्ण गीतमा फिचर्ड छन्।


प्रतिक्रिया दिनुहोस्