भारतको हिमाञ्चलमा डरलाग्दो पहिरो (भिडियो)

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ५७


नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भीषण पहिरो गएको छ।

हिमाञ्चल प्रदेशको किन्नौर जिल्लामा पहिरोमा परि केहि दिन अघि ९ जना पर्यटकको मृत्यु भएको थियो।

त्यसको केही दिनपछि सोही क्षेत्रमा फेरि अर्को पहिरो गएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

पहिरो सकडमा खसेपनि कुनै मानविय क्षति भने नभएको बताइएको छ।

शुक्रवार चम्बा, मण्डी, कुल्लू, शिमला र सोलनका केही क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्