मेरो विचारमा यस्तो व्यापक समर्थन होला भन्ने सोचेको थिइन : रविन्द्र मिश्र

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : १२


काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफ्नो एजेण्डाले व्यापक समर्थन पाएको बताएका छन।

धर्मनिरपेक्षामाथि जनमत संग्रह र संघीयता खारेजीको प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, यो तहको व्यापक समर्थन होला भन्ने मैले सोचेको थिइन।

यस्तो छ उनको स्टाटस


प्रतिक्रिया दिनुहोस्