सेयर बजार १५ अंकले घट्यो, १० अर्बमाथिको किनबेच

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ०९


काठमाडों । अघिल्लो दिनभन्दा १५.१३ अङ्क अर्थात् ०.४९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३०७९.८२ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३१०७.९०७१ र कममा ३०७६.३९०१ पुगेको थियो।

नेप्सेमा यसदिन १० अर्बमाथिको किनबेच भएको छ। यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्