गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरुले लिए सपथ

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३४


काठमाडौं । २ प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएका छन्।

गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रमुखहरूले राष्ट्पति समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

 


प्रतिक्रिया दिनुहोस्