नेप्सेमा १५ अंकको वृद्धि, ३ कम्पनीको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : ३०


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १५ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा १५.३ अङ्क अर्थात् ०.५० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३०९४.९५ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३११३.५९१३ र कममा ३०७५.९२७ पुगेको थियो।

आज नेप्सेमा १३ अर्बमाथिको कारोबार भएको छ। यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्