राष्ट्रपतिद्वारा लुम्बिनी र गण्डकी प्रदेश प्रमुख पदमुक्त

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : २७


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले लुम्बिनी र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रदेश प्रमुखको नियुक्त खारेज गर्दै देउवा सरकारले नयाँ सिफारिस गरेको हो।


प्रतिक्रिया दिनुहोस्